Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

अन्तराष्ट्रिय कराते प्रतियोगितामा प्रथम नेपाली टिमलाई स्वागत

माधव बेल्वासे
कपिलवस्तु भाद्र ९
भारतको हरियाणामा गुडकमिटि सेन्टरमा आयोजित तेस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम भएको छ । कराते प्रतियोगितामा प्रदेश ५ का ३५ जना कराते खेलाडी सहभागी भएका थिए । भदौ ८ गते भएको उक्त प्रतियोगितामा नेपाल प्रथम भएको भन्दै स्वागत तथा वधाई प्रदान भएको छ ।

व्यापार संघ कपिलवस्तुको आयोजनामा आयोजित उक्त वधाई तथा स्वागत कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम चिनाउन सफल भएको वताए ।
विदेशी शक्तिशाली राष्ट्रहरु सग पनि प्रतिष्प्रधा गरेर जित हासिल गर्न सक्नु ठुलो सफता भएको जिकिर गरे । खेलाडीहलाई शिवराज नगरपालिकाले १० थान पोषाक वितरण गरेको थियो भने सहभागि हुँदा आवश्यक पर्ने दर्ता शुल्क र आवत(जावतमा लाग्ने यातायात खर्च समेत उपलब्ध गराएको जनाए ।

खेलमा सहभागि भएर बिजयी भएर आएकोमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले धन्यवाद दिइन । थारुले स्वच्छ मष्तिस्क असल बिचार हुने बताउँदै खेलले कुलतबाट टाढा रहन सहयोग गर्दै समाजलाई परिवर्तन गर्न सक्ने जनाए ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले नेपालको प्रतिनिधित्व गर्दै नेपालको झन्डा बिदेशमा फरफराएर एतिहासिक जित हासिक गरेको वताए । पछिल्लो समय सरकारले खेल प्रति थोरै भए पनि चासो बढाएको भन्दै अव खेलाडी जागरुक हुनुपर्ने वताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP