Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

गाउँको बढयो माया , शहरको माया पर्यो छाया

विक्रम खत्री ,

कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको सन्त्रास बढेसंगै देशनै लकडाउनमा छ। आज भोलि गर्दागर्दै समय बितेको पत्तो नपाइ लकडाउन गरेको आज ४१ दिन पुगेछ। कोरोना भाइरस संक्रमणलाई भास नमान्ने नेपालीले छिमेकी देश चिनमा विकाराल रुपलिदासम्म फैलेभन्दा धेरै भाइरल भएको भन्ने गर्थे तर अहिले नेपालमा हापसेन्चुरी (५९) नाघेसंगै बल्ल ए साच्ची रोइछ भन्नी स्थितिमा पुगेका छ्न।

धेरै नेपालीको चाहना विदेश जाने छोटो समयमा लाखौं कुमल्याउने, शहरमा घडेरी किन्ने, उतै बस्ने, गाउँको सम्पती बेच्न सके बेच्ने नत्र बाजो छोडने भन्ने धारणले जरो गाडेको छ। यसो त अहिलेपनी धेरै नेपाली परदेशमा छ्न र न्यून प्रतिशत नेपालिमा कोरोना संक्रमण पनि भैसकेको छ। यो विडम्बना पनि हो राज्यले रोजगार प्रदान गर्न नसक्नु र स्वदेशमा काम गरेर केही हुदैन मात्र आफ्नो अस्तित्वमा आच आउँछ भन्ने मनासय पनि छ। धेरै नेपालीलाई यस्तो पनि पर्ला भन्ने थाहा थिएन !

कैयाै नेपाली EDV फर्म भोर्ने, रोजगार भिसा,अध्यायनको लागि लगायत धेरैको लागि विभिन्न प्रतिस्पर्धा गरेर ट्रान्जिट हुने गर्थे तर अहिले यदि त्यो अवसर दियो भने सायत हाम्रो नेपाल महान छ यहि बसिन्छ ,कम्मर कसिन्छ , पुर्खाले अर्जेको बाजो जमिनमा हलो धसिन्छ, वीर नेपाली किसानिको नाम रचिन्छ भन्न समेत पछि हटदैनन होला !

अहिले देशनै कोरोना संक्रमणको उच्च जोखिममा छ। लकडाउन को स्थिती छ। त्यसैले शहरबाट आफुलाइ बचाउनको निम्ति मानिस गाउँ छिरेका छ्न। अघिल्लो बर्ष छि त्यो गाउले , हिले , महिले, फोहोरी भन्नीहरु अहिले आफै जल्वन्त उदाहरण बनेका छ्न। नेपाली हामिहरु कत्ति बाठा आफू बचाउन गाउँ छिर्न सक्ने , आफ्ना बाबुआमाले जनतन अर्जेको सम्पती जोगाउन नसकेर अन्धदृस्टिमा डुबिल्की मार्दै शहर छिर्ने!

त्यस्ता कैयाे नेपालिको अहिले घैटाेमा घाम लागेहोला। खासमा गाउँ भनेको सुखदुःखको सारथि हो । जहाँ सुखको क्षण र दु:खको क्षणमा दाजुभाइ दिदिबहिनी गाउँ घर सम्म जाने गर्छ्न।उदाहरण ; चाडपर्व,विवाह,शोक , विपती आदि धेरै नेपाली (शहरिया)यो समय अर्थात लकडाउनको समयमा पुर्खेउली गाउँघरको खेत,बारि, डाडापाखा, बन र खरबारिमा घाँस काटदै , खेती स्वार्दै, लाउदै , गाइवस्तु चराउदै आफ्ना ती पुराना दिन सम्झदै हुनुहुन्छ।

` कठै ती दिन क्या गज्जब थे शहर आहा ती साथी , अहिले यस्तो छ आ जेजस्तो भएनि गाउँ बेस मर्दापर्दा चाहिने ठाउँ यहि रच पहिला पहिला शहर जान कत्ती रहर लाग्थ्यो अब त अरुले कर गरेर पठाएनि जादिन भन्ने स्थितिमा छ्न। यतिबेला धेरै समचारमा पनि सुनिदै आएको कुरा बाजो जमिन जोतियो , किसानको संख्या वृर्दि ; कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि गरिएको लकडाउनले धेरै फाइदापनि पुर्याएको छ। बाजो जमिन जोतबा, वायु प्रदुषणमा कमि , माैसम सफा , राम्रो सस्कारको विकास, सवारी दुर्घटनामा कमि भएको पाइन्छ ।

यो अवस्थामा लकडाउनको पुण पालना गराै यस्तो अवसर मिलेको छ भविस्यको लागि सोच्ने अवसर मिलेको छ मन चङ्गा बनाएर भावि योजनाको खाका तयार पार्नुहोस । अगाडि बढनुहोस ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP