Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

एकै परिवारका तीनजना मृत फेला

काठमाडौं : बझाङको बुङ्गल नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। बुङ्गल नगरपालिका ९ रारुका २२ वर्षीया गिता पार्की, उनका ५ वर्षकी छोरी भुमिका र ३ वर्षका छोरा मोहित मृत फेला परेका बझाङका निमित्त प्रहरी प्रमुख एवं् प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले प्रहरीले घटनास्थललाई शिल गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक अवस्थीले बताए।

मृत भेटिएकी महिलाका श्रीमान पुस्कर पार्कीले भने आफू निद्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन्। बिहानैदेखि हराएकी गीतासहित दुई बालकको शव आज दिउँसो झुण्डिएको अवस्थामा फेला पारेका हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP