Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

नारायणी अस्पताल लाई कोरोना अस्पताल बनाए पछि कति को ठीक र कति को बेठीक ।

नारायणी अस्पताललाई सरकारले चैत्र 30 गते कोबिड19 अस्पताल घोषणा गरेको थियो। कोबिड19 अस्पताल घोषणा भएपछि बैशाख2 गते कोरोना संक्रमण बाहेका अरु उपचार र सेवा बन्द गरिएको छ ।नारायणी अस्पताल बाट प्रदान हुने उपचार र सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाइ दिएको छ। तर मेडिकल कलेजले सरकारको निर्देशन बिपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो ।

सरकारले प्रदेश 2 बिरगंजको नारायणी अस्पताललाई कोभिड19 अस्पताल बनाएपछि त्यसको बिरोधमा लगातार स्थानीयहरूद्वरा प्रदर्शन भइरहेको छ ।
जुन हाम्रो नारायणी अस्पताल छ त्यो त एक बहुत चर्चित पदेशिक अस्पताल हो जहाँ विभिन्न प्रकार का रोग हरुको
उपचार हुने गर्थ्यो तर जब देखि उक्त अस्पताल कविड 19 अस्पताल घोषित भयो त्यो दिन देखि अरु रोग लागेका बिरामी हरु चिन्ता मा परे ।

सहर को बीच मै कोरोना संक्रमित व्यक्ति हरु उपचार गर्नु के राम्रो हो । यो महामारी को लागि सरकार ले त लक डाउन सम्म गरेको छ तर सहर बिच को अस्पताल मा लाएर कोरोना संक्रमित हरु को उपचार भई रहेको छ । अस्पताल को एरिया मा त अरु धेरै मानिस हरु औषधि अथवा धेरै उपचार को लागि आउने गर्छन् । यदि वहाँ हरु त्यहाँ पुगेशी कोरोना संक्रमित हुनु भयो भने को ले जिम्मा लिने ।

वीरगन्ज मा आहिले धेरै जस्तो फ्याक्ट्री , कल कल कारखाना हरु थाप्पा छन् त्यो एरिया मा वा अरु खुल्ला ठाउँमा कोविद अस्पातल निर्माण गरी तत्काल को लागि गर्नु ठीक हो । नारायणी अस्पताल आउने दिन को लागि धेरै नै जोखिम पूर्ण हुने छ यदि यस अस्पताल मा कोरोना संक्रमित हरु को उपचार गर्यौ भने।

त्यो एरिया मा रहेको वा त्यस जिल्ला मा बढेको त्रास लाई एक पल्ट मनन् गर्नु पर्यो सरकार । र स्थानीय का व्यक्ति हरु को आवाज सुनी एक सहज बाटो निकाल्नु पर्यो ।

✍️मोहमद साबिर मन्सुर ,कलैया , बारा
हाल चक्रवर्ती हावी कलेज मा ल विषय मा अध्यन गर्दै ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP