Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

सशस्त्र प्रहरी बल कृष्णनगर द्धारा अबैध मोटर पार्ट्स बरामद

कपिलवस्तु भाद्र ११
सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ ले लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोकमा भारत बाट भन्सार छली ल्याउदै गर्दा विशेष सुराकी को अधारमा पक्रऊ गरिएको छ। जस्मा ब्रेक वायर १० पिस, सकर सिल ५२ पिस, सकर १० पिस, बुस २३ पिस, चेन २ पिस, फिल्टर ६ वटा, आयल सिल ७ वटा, बेरिंग ४० वटा, म्यागनेट गेयर २ वटा, पल्क ५ पोका, कल्ज प्लेट १ वटा, कटआउट ११ वटा, पट्टी १ के।जी।, रड २ वटा र रिक्सा ब्लक ४ वटा रहेको जस्को कुल मुल्य रु १,०८,७०२९र एक लाख आठ हजार सात सय दुई रूपया रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३९ कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP