नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झर्‍यो

काठमाडौँ : नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शनिबार ३ हजार ७४० जनामा गरिएको परीक्षणमा ६३ जना संक्रमित भेटिएका हुन्। 

यस्तै आज १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा २० जना आइसियुमा ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ९०२ जना होम आइसोलेशनमा रहेका छन्। 

यस्तै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमित घट्दै गएका छन्। जसमा काठमाडौंमा ७४७ जना ललितपुरमा ३१७ जना र ३२ जना रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP