Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

महारानीको अन्त्येष्टिमा साउदी राजकुमारलाई बोलाएपछि विवाद

काठमाडौं : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणाले विवाद सिर्जना भएको छ। 

गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई बोलाइएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन्। सलमानलाई पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको आरोप लाग्दै आएको छ। 

खशोग्गीको सन् २०१८ मा हत्या भएको थियो। साउदी अरेबियाले भने उनको हत्यामा क्राउन प्रिन्स सलमानको कुनै पनि प्रकारको संलग्नता नरहेको बताउँदै आएको छ।

९६ वर्षको उमेरमा निधन भएकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि भोलि हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP