Trending
राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ खेल साउदी अरेबियासँगको खेल ८ ओभरमा झारियो, नेपाल पहिला फिल्डिङमा

लागुऔसतको ठुलो गिरोह सुरक्षानिकाय द्वारा पक्राऊ

पक्राऊ परेकाे ८ जनासंग लगभग ८ किलाे लागुऔसत

कपिलवस्तु

लागुऔसतको ठुलो गिरो पक्राऊ परेका छन । नेपाल पुलिस,सशस्त्र (बिओपी) कृष्णनगर र भारतको एसएसबिले लागु औसतको ठुलो गिरोहलाई पक्राऊ गरेको छ । लागुऔसत ओसारपोसार गर्ने ८ जनालाई सिमानाकामा पक्राऊ गरिएको हो । जसमा ईप्रकाले २ जना मन्छे सहित २.७ किलोग्राम,सशस्त्र प्रहरी बल (बिओपी) कृष्णनगरले व्याग सहित ३.९५ किलोग्राम र १ जना मन्छे पक्राऊ गरेको छ भने भारतको एसएसबिले ५ जना नेपाली नागरिक सहित १.५ किलोग्रम लागुऔसत समातेको छ ।

शनिवार वेलका ४ बजे तिर सशस्त्र प्रहरी बल (विओपी) कृष्णनगरले लक्ष्मिनगरको ६८ नम्बर पिल्लरबाट प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमान्डमा ३.९५ किलोग्राम लागुऔसत सहित घोराहि उपमहानगरपालिका १० बस्ने मोमत जोगीलाई पक्राऊ गरे पछि कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाएको थियो । कृष्णनगर बिओपीले बुझाएको चरस जस्तो देखिने कालो पदार्थ बारे थप अनुसन्धान गर्ने क्रममा जामिया मस्जिदको भान्साकोठामा काम गर्ने पुरूष जमालुदिन मिया र घोराही उपमहानगरपालिका ९ बस्ने मन्जु चौधरीलाई २.७ किलोग्राम लागुऔसत सहित पक्राऊ गरिएको ईप्रका कृष्णनगर प्रहरि निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी गराएका छन ।

दुबै जनालाई जामिया मस्जिदको भान्साकोठा बाट पक्राऊ गरिएको ईप्रका कृष्णनगर प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी गराएका छन । यस्तै कृष्णनगरसंग सटेको भारतको बढनीमा पनि ५ जना नेपाली नागरिक पक्राऊ गरिएको भारतिय संचार मध्यमले न्युज प्रकाशन गरेको छ । यो घटना क्रमलाई हेर्दै जादा कृष्णनगर नगरपालिका ३ लक्ष्मिनगर लागुपदार्थको ट्रन्जिष्टप्वाईन्ट बन्दै गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP