जन्मदिनकाे अवसरमा अनाेज यादवले गिदहालाई हरियाली बनाउन एक घर, एक लिच्चिकाे बिरुवा र क्लबलाई ड्रेस सहयाेग

नन्दु यादव । नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने समाजसेवी अनाेज यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा प्रतापपुर ३गिदहा टाेललाई हरियाली र स्वच्छ बाताबरण बनाउने तथा गाउलाई लिच्चि काे बगैचाकाे रुपमा चिनाउने उदेश्यले एकघर एक लिच्चि काे बिरुवा बितरण गर्न र युवा बिकासका लागि नमस्ते युवा क्लब का पदाधिकारी हरुकाे लागि ड्रेसकाे सहयाेगका लागि रु २५हजार रुपैया सहयाेग गर्नु भएकाे छ ।

सहयाेगी यादव काे जन्म बि.स.२०५२/६/२गते साेमनीमा भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा अाफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्या लाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ । समाज लाई रुपान्तरण गर्न सके अाफु जिवनमा सफल हुने वहाले बताउनु भयाे ।मेराे लक्ष्य नै समाज रुपान्तरण हाे ।

बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेख बाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ ।वहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाउनु भएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP