कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्यायले उम्मेदवारी दिने

कपिलवस्तु क्षेत्र न ३ बाट यमन उपाध्याय प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका छन । मैलिक जरोकिलो पाटिबाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन । सोमबार पत्रकार सम्मेलन गर्दै आफुले यस क्षेत्रको विकासको लागि आफुले उम्मेदवारी दिने बताएका छन । अवस्था र व्यवस्था परिवर्तन गर्नेको लागि आफुले उम्मेदवारी दिने बताउदै जिताउने जिम्मा जनतामा रहेको बताउनुभयो ।
७ वटा एजेन्डा सार्वजनिक गर्दै उपाध्यायले नेपाललाइ सनातन धर्म सापक्ष राष्ट्र घोषणा गर्नुपर्ने बताए । यस भन्दा अघि निर्वाचन जितेका सासदहरुले कुनै पनि काम गर्न नसकेको आलोचना गर्दै युवा र सक्षम व्यक्तिलाई जिताउनुपर्ने बताए ।
शिक्षक लाई भिभिआइपि स्थान दिनुपर्ने, शिवराज बिजयनगर लगायत पालिका लाई जोडेर महानगर बनाउने,विस्वबिद्यालयहरु स्थापना गर्ने लगायतका एजेन्डा अघि सारेका छ्न । युवा जमातको साथ सहयोग रहेकोले आफू निर्वाचनमा होमिएको दावी गरे । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उपाध्याय शिवराज नगरपालिका १ शिवपुर निवासी हुन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP