Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

८७ प्वाइन्ट रगत सङ्कलन

चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ८७ प्वाइन्ट रगत सङ्कलन भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रक्तदान स्वास्थ्यका लागी फाइदाजनक रहेकोले रगत दान गर्नु सामाजिक काम रहेको बताउनुभयो । रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले रक्तदान गरेका थिए ।

संस्थाले आफ्नो व्यवसाय सँगै सामाजिक क्रियाकलाप गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो । अहिलेको आवश्यकता रक्तदान देखिएकोले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । सन नेपाल लाइफ इन्स्योरेन्सको देशभर ३० वटा शाखा १६१ उपशाखा ४० हजार भन्दा बढी अभि कर्ता ३ लाख बढी विमालेख रहेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी तथा वडा प्रहरी कार्यालयका प्रहरी जवानहरूले समेत रक्तदान गरेका थिए । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको सह आयोजना, रक्तसञ्चार सेवा केन्द्र बुटवल , सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम भएको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP