कपिलवस्तुमा १ लाख ४० हजार मुल्य बराबरको अबैध सामान बरामद

कृष्णनगर । कपिलवस्तुमा १ लाख ४० हजार बराबर अबैध सामान प्रहरीले बरामद गरेको छ ।

शुक्रबार जिल्लाको कृष्णनगर नगरपालिका २ लालकोठी स्थित कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तर्गत भारतिय सिमा नाका बाट प्रहरीले अबैध रुपमा भन्सार छलि निकासी गरी बेवारीसे अवस्थामा राखेको खुद्रा तथा फेन्सी सामान बरामद गरेको हो ।
बरामद गरिएको अबेध सामान भन्सार कार्यालय कृष्णनगर पठाईएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP