Trending
राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ खेल साउदी अरेबियासँगको खेल ८ ओभरमा झारियो, नेपाल पहिला फिल्डिङमा

अज्ञात समुह द्वारा ३ सवारिसाधनमा आगजनि

कपिलवस्तु
अज्ञात समुहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकि राखेको ट्रकमा आगजनि गरेको छ । शिवराज नगरपालिका ६ विरपुर र गडगडौवामा आगजनि गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यस्तै शिवराज नगरपालिका वडा न ७ जवाभारि स्थित नेपाली कांग्रेसका का उम्मेदवार विरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाईकिलमा आगजनि भएको प्रहरीले जनाएको हो । गडगडौवा स्थित आगजनि भएको कर्णाली प्रदेश ०२-००१ ख ०५७८ नम्बरको ट्रकको पछाडीको भागमा आगोले क्षेती पुराएको छ । सोहि वडा अन्तरगत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका ७ जवाभारि स्थित लु ५ प ९२८७ नम्बर को मोटरसाइकलमा पनि आगलागी भएको छ । आगो कस्ले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन । घटना स्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा संयोजक बिकरान्त लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घाटना बरे अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP