Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

कपिलवस्तु ३ : एमालेमा अन्तरघातको किचलो ब्युझियो

स्थानीय तहमा अन्तरघात भएको विषय नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ मा पुनः बियोझिएको छ । शिवराज नगरपालिकामा मेयर पदका उम्मेदवर महादेव पोख्रेललाई पार्टी वाटै घात भएर पराजित भएको भन्दै पोख्रेलले बुधवार चन्द्रौटामा आयोजित चुनावी सभामा बदला लिने आशय व्यक्त गरे ।
कपिलवस्तु क्षेत्र न ३(१) र(२)का उम्मेदवारहरुलाई इंङकित गर्दै पोख्रेलले सभामै आफुलाई हराउने अहिले उम्मेदवार भएको भन्दै घुमाउरो पारामा आफुले सहयोग गर्ने बताएका छन् । तर पोख्रेल निकटहरुले भने आफुहरुलाई हराउने उम्मेदवारहरुलाई बदला लिएर मंसिर ४ को निर्वाचनमा हराउने तयारी गरेको बताइएको छ । पोख्रेलले अभिव्यक्ति प्रति उम्मेदवारहरु संशक्तित भएका छन् । प्रदेश सभा ख का उम्मेदवार रजाउँ अहमद खाँले एमालेका उम्मेदवार हराउन लागि परेका व्यक्ति उम्मेदवार भएको भए प्रमाण पेश गर्न चुनौती दिएका थिए । आम कार्यक्रताको सामुन्ने नेतृत्वले गरेको टिकाटिप्पणीले एमालेलाई थप कमजोर बनाएको छ । प्रदेश सभा क मा अर्जुन केसी र ख मा रजाउँ अहमद उम्मेदवार छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP