Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

कपिलवस्तु ३ (क) मा मिश्रको सुरुवाती अग्रता

कपिलवस्तु : कपिलवस्तु क्षेत्र नम्बर ३ को (क) प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रविदत्त मिश्रले शुरुवाती अग्रता लिएका छन ।
अहिलेसम्म २४ सय ५ मत गणना गर्दा मिश्रले ९ सय १३ मत ल्याएका छन । एमालेका उमेद्वार अर्जुन केसिले ६ सय ८५ मत प्राप्त गरेका छन ।
राप्रपाका कृष्ण पौडेल २ सय ३३ मत ल्याएका छन । माओवादी केन्द्रका उम्मेदवार एहसान अहमद खानले २ सय १८ मत ल्याएका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका जिबलाल पौडेलले १ सय १६ मत पाएका छन । जनमत पार्टीका देवराज भारतीले ९९ मत ल्याएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP