कपिलवस्तु
कपिलवस्तु क्षेत्र न ३(१)का उम्मेदवार रविदत्त मिश्रले १ सय २८ मत हराएको आरोप लगाएका छन् । मतदान भएको विवरण र मतगणना भएको विवरणमा फरक परेको १ सय २८ मत हराउनु भने गैरजिम्मेवार हुनु रहेको बताएका छन् ।
निर्वाचनमा हार जित हुनु स्वभाविक रहेको बताउँदै जनताले दिएको मत गायव गरेर निर्वाचन जित्नु भनेको जनताको अपमान रहेको जिकिर गरे । निर्वाचन अधिकृतले १६४ मत हराएको स्वीकार गरेको बताउँदै हराएको मत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
षणयन्त्र गरेर निर्वाचनमा ५ मतले हराएको आरोप लगाउँदै राज्यले आफुलाई न्याय दिनुपर्ने बताएका छन् । पुनः मतगणना हुनुपर्ने भन्दै आफु न्यायलयमा जाने उदघोष गरेका छन् । लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदार मिश्रलाई ५ भोटले नेकपा एमालेका उम्मेदवार अर्जुन केसीले पराजित गरेका छिन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया