Trending
flash मुख्यमन्त्री गिरी र उपाध्यक्ष मौलाना विच भेटघाट समाज अत्यधिक रक्तस्रावले सोलुखुम्बुमा सुत्केरीको मृत्यु समाज ६२ लाख नयाँ पुस्तक छापिइसके, समयमा किताब पुग्छ : जनक शिक्षा राजनीति मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर राजनीति कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस अपराध बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, नजिककै साथीको संलग्नता flash बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

१३१ मत खै ? – प्रदेश सभा उम्मेदवार रविदत्त मिश्र

कपिलवस्तु

कपिलवस्तु क्षेत्र न ३(१)का उम्मेदवार रविदत्त मिश्रले १ सय २८ मत हराएको आरोप लगाएका छन् । मतदान भएको विवरण र मतगणना भएको विवरणमा फरक परेको १ सय २८ मत हराउनु भने गैरजिम्मेवार हुनु रहेको बताएका छन् ।
निर्वाचनमा हार जित हुनु स्वभाविक रहेको बताउँदै जनताले दिएको मत गायव गरेर निर्वाचन जित्नु भनेको जनताको अपमान रहेको जिकिर गरे । निर्वाचन अधिकृतले १६४ मत हराएको स्वीकार गरेको बताउँदै हराएको मत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
षणयन्त्र गरेर निर्वाचनमा ५ मतले हराएको आरोप लगाउँदै राज्यले आफुलाई न्याय दिनुपर्ने बताएका छन् । पुनः मतगणना हुनुपर्ने भन्दै आफु न्यायलयमा जाने उदघोष गरेका छन् । लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदार मिश्रलाई ५ भोटले नेकपा एमालेका उम्मेदवार अर्जुन केसीले पराजित गरेका छिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP