Trending
flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी राजनीति स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग समाज सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक राजनीति एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री राजनीति बागमती सरकार पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख दिँदै राजनीति चुनावलाई दिएको मध्येबाट तीन अर्ब फिर्ता हुने flash २१ लाख भारु सहित सुन कारोबारी पक्राउ समाज प्रकाशक र लेखकको धन्दा : सरकारी पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै! समाज सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ समाज नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

काठमाडौं  : टोखा नगरपालिका–६ ग्रिनल्याण्ड नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

गएराति ११ बजे बा ७४ प ५७५९ नम्बरको मोटरसाइल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षका सविन कँडेलको मृत्यु भएको हो। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार पञ्चकन्या ४ कै २२ वर्षीय सन्देश कार्कीकोउपचार ग्राण्डी अस्पतालमा भइरहेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP