Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

शिवराजमा आगलागी हुदाँ ११ बाख्रा जलेर मरे

कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ४ समिति चोक स्थीत एक खोरमा आगलागी हुदाँ ११ बाख्रा जलेर मरेका छन । समिति चोक बन कार्यालय नजिकै रहेको नन्दलाल यादवको फुसले छाएको बाख्राको खोरमा एक्कासी आगोलागी भएको थियो ।

खोरमा रहेका ११ वटा बाख्रा जली मरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । विहिबार करिब ५ बजे खोरमा आगलागी हुँदा अन्दाजी रु १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी के कति कारणले भएको विषयमा अनुसान्धन भैरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP