Trending
flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी राजनीति स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग समाज सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक राजनीति एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री राजनीति बागमती सरकार पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख दिँदै राजनीति चुनावलाई दिएको मध्येबाट तीन अर्ब फिर्ता हुने flash २१ लाख भारु सहित सुन कारोबारी पक्राउ समाज प्रकाशक र लेखकको धन्दा : सरकारी पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै! समाज सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ समाज नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको ज्यान गयो

एजेन्सी-अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ । कम्तीमा अरु १० जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिवार राति १० बजेर २० मिनेटमा गोली प्रहार भएको बीबीसीले जनाएको छ ।

लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको प्रहरीले जनाएको छ ।

एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली चलाउने व्यक्ति तथा गोली चलाउनुको कारण नयाँ वर्षको उत्सवसँग सम्बन्धित रहेको नदेखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP