Trending
flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी राजनीति स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग समाज सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक राजनीति एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री राजनीति बागमती सरकार पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख दिँदै राजनीति चुनावलाई दिएको मध्येबाट तीन अर्ब फिर्ता हुने flash २१ लाख भारु सहित सुन कारोबारी पक्राउ समाज प्रकाशक र लेखकको धन्दा : सरकारी पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै! समाज सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

राप्रपा नेपालले एकताका लागि बनायो वार्ता टोली

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक सकिएको छ।

बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति,बिचारसङ्ग सहमत हुने पार्टी ,संघसंस्था , समूहसङ्ग वार्ता गरि राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रुप दिन यो कमिटीले काम गर्नेछ।

निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग तुरुन्तै सम्वाद शुरु हुने गरि तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP