Trending
flash बहादुगञ्जमा नेपाली काँग्रेसको चियापान कार्यक्रम सम्पन्न राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

गिर्जाघरमा बन्दुकधारीको गोली लागि कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं : इजरायलको पूर्वी जेरुसेलमस्थित एक गिर्जाघरमा बन्दुकधारीले जथाभावी चलाएको गोली लागेर कम्तीमा ७ जनाको मृत्यु भएको छ।

यहुदीहरुको प्रार्थना घरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन्। इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा ९ जना प्यालेस्टाइनी मारिएको भोलिपल्ट जेरुसेलममा बन्दुकधारीले गोली चलाएको हो।

प्रहरीले कारमा आएको व्यक्तिले बाहिर निस्किनासाथ अन्धाधुन्द गोली चलाएको बताएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। तर, प्यालेस्टाइनी हमास संगठनका प्रवक्ता हेजम कासिमले गिर्जाघरमा भएको आक्रमण स्वभाविक प्रतिक्रिया भएको बताएका छन्। उनले यो घटना वेस्ट बैंकमा इस्लामिकमाथि गरिएको आक्रमणको जवाफ भएको दाबी गरेका छन्।

शुक्रबार वेस्ट बैंकमा इजरायली सैनिकले गरेको कारबाहीपछि शुक्रबार दिनभर जसो जेरुसेलम र प्यालेस्टाइन नियन्त्रित गाजा क्षेत्र अस्तव्यस्त बनेका थिए। इजरायली सेनाले गाजा क्षेत्रमा कयौँ रकेट र मिसाइल प्रहार गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP