Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

प्रदेश सांसद कनोडिया द्वारा विजयनगरलाई २० क्युन्टल चामल

राम प्रघट काेरी

जेष्ठ १८ –विजयनगर

कपिलवस्तु क्षेत्र ३ (क) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले विजयनगर गाउँपालिकालाई आइतवार २० क्युन्टल चामल हस्तान्तरण गर्नुभएको छ ।

गाउँपालिकाको आपतकालिन राहत कोषमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई उहाँका स्वकीय सचिव अजय मणि त्रिपाठी सहितको टोली पुगी हस्तान्तरण गरेको छन ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लकडाउनको अवस्थामा रहेको बेला दैनिक गरी खाने घरपरिवारलाई अहिले संकट परेकोले उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वकीय सचिव अजय मणि त्रिपाठीले बताउनु भएको छ ।

यस संकटको विषम परिस्थितिमा गरिब, विपन्न र गरी खाने परिवारका लागि राहत स्वरुप चामल उपलब्ध गराएकोमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले धन्यावाद दिनुभएको थियो ।

नेपाली कांग्रेसका गाउँपालिकाका सभापति राजेश कुमार उपाध्यय, कांग्रेस कार्यकर्ता शितला प्रसाद चाई, रफिक मोहम्मद लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP