जनकपुरबाट हतियारसहित युवक पक्राउ

महोत्तरी : जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भ्रमपुराका २१ वर्षीय अजिजुत राईन रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए।

ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा सवार रहेका राईनलाई जनकपुरधाम उपमहानगरपालिकाको बेल्ही चोकस्थित तेतरीया बजार नजिकैबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट पेस्तोलमा लाग्ने म्यागजिन ३ थान, पाँच राउण्ड गोली र एक चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP