Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुमा ११ क्विन्टल ४० किलो नक्कली मह नष्ट

कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले ११ क्विन्टल ४० किलाे नक्कली मह नष्ट गरेकाे छ । मंगलबार वडा प्रहरी कार्यालय चन्द्राैटाले बरामद गरेको नक्कली मह नष्ट गरेको हाे ।

आइतबार साँझ शिवराज नगरपालिका- ३ छाला फ्याक्ट्री नजिकैबाट नक्कली मह बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक कपिल जंग शाहीले जानकारी दिनुभयो ।

२ लाख ८५ हजार मुल्य बराबरको नक्कली मह नष्ट गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP