Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनमाथि शुक्रबार सुनुवाइ हुँदैछ।

बलात्कारको अभियोग लागेका लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आधार पेश गर्दै लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेको छ।

धरौटीमा छुटेलगत्तै नेपाल क्रिकेट संघ क्यानले लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ भने बिहीबारदेखि नै बन्द प्रशिक्षणमा बोलाएको छ। साथै क्यानले आगामी फागुन २ गते सुरु हुने विश्वकप लिग–टू को त्रिकोणात्मक श्रृंखलाका लागि राष्ट्रिय टोलीमै समावेश गरेर बन्द प्रशिक्षणको नयाँ सूची सार्वजनिक गरेको छ।

शुक्रबार सन्दीपको ‘फिटनेस टेष्ट’ गर्ने तयारी छ। विश्वकप लिग–२ श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्ड भिड्दैछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP