Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईमा बोक्सी लगाएर मारेको भन्दै ३ जना महिला माथि कुटपिट गरिएको छ ।

मङ्गलवार दिउसो पौने पाँच बजे सोनमती तेली, सोमना तेली र राधिका तेली माथी कुटपिट भएको थियो । स्थानीय जनार्दन कुर्मी, पुष्पावती पासी, प्रमीला पासी, रामचल्ले चमकटीया लगायतले बोक्सी लगाएर मारेको आरोप लगाउँदै आक्रमण भएको राधिकाले बताउनु भयो ।

सोमनाको देवर शुद्धु तेलीको मृत्यु भए पछि बोक्सी लगाएर मारेको आरोप लगाएको पीडितले बताए । मलामी गएर फकिए पछि घरमा आएर कुटपिट गरेका थिए । कुटपिटले घाइते भएका ३ जनाको कपिलवस्तु अस्पतालमा उपचार भएको थियो । उनीहरु उपचार पछि घर फर्किएका छन् ।

घटना पछि जाहेरी दिन वडा प्रहरी कार्यालय चन्द्रौटा पुगेकी सोमना प्रहरीले जाहेरी लिन अस्विकार गरे पछि निरास भएर घर फर्किएकी छिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP