Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

लकडाउनमै शिवपुर क्याम्पसको मुहार फेरीदै

कपिलवस्तुको शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको मुहार फेरीने भएको छ । लामो समयदेखि विकासको पर्खाइमा रहेको क्याम्पसको भौतिक संरचनामा विकास हुने भएपछि अभिभावक तथा विद्यार्थीहरु खुसी भएका छन् । क्याम्पस प्रवेश द्धार वाटै ४ सय ४८ स्कवार मिटर क्षेत्रमा ब्लक बिछ्याउने काम तिव्र रुपमा भइरहेको छ । यसले आवतजावत तथा क्याम्पसको सुन्दरता समेत सहयोग पु¥याउने छ । क्याम्पसमा फिल्ड अव्यवस्थित रहेकोले मर्मत सगै माटो पटानको काम पनि सुरु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको क्याम्पसलाई नमूनाको रुपमा विकास गर्ने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर हमालले बताउनुभयो ।
गत वर्ष प्रदेश सरकारले बिनियोजन गरेको २० लाख रकम बाट माथिल्लो तल्ला थपेको भन्दै अब विद्यार्थीहरुको आवतजावतमा सहज गराउन बस संचालन गर्ने तयारी भइरहेको अध्यक्ष हमालले बताउनुभयो । यस वर्ष भइरहेको कामको जिम्मा क्याम्पस व्यवस्थापन समितिका सदस्य सरोज पौडेलको नेतृत्वमा भइरहेको उहाँले बताउनुभयो । खेलमैदानमा माटो पटान,ब्लक निर्माण,ब्याडमिन्टन कोट लगाएतका काम भइरहेको सदस्य पौडेलले बताउनुभयो । ‘काम सुरु भइसकेको छ,जेठ अन्तिम सम्म काम सक्ने लक्ष्य छ’ पौडेलले भन्नुभयो ‘यसपछि क्याम्पसको विकासमा केहि फरकपन आएको महशुस हुनेछ,।’ शिवराज नगरपालिकाद्धारा बिनियोजित १० लाखको लागतमा काम भइरहेको उहाँले जनाउनुभयो ।
यस वर्ष प्रदेश न ५ सरकारले क्यापम्समा बस संचालनको लागि २५ लाख बजेट बिनियोजन गरेको छ । विद्यार्थीहरुको आशाको केन्द्रबिन्दु रहेको शिवपुर क्यापसमा स्नातकोत्तर कक्षा संचालन,विद्यार्थीहरुलाई छात्राबासको व्यावस्था लगाएतका काम भइरहेको क्याम्पस प्रमुख हेमराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP