Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रतिवेदन पेश हुने

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट सरकारको प्रतिवेदन पेस हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट चालु आर्थिक बर्षको सरकारको बार्षिक प्रतिवेदन बैठकमा पेस हुने भएको हो ।

बैठकमा सो प्रतिवेदनलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेस हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विहान ११ बजेपछि बस्नेगरी बैठक तय भएको छ ।

संघीय संसद अन्तर्गतकै प्रतिनिधि सभाको बैठक भने आगामी २३ गतेसम्मका लागि स्थगित भएको छ । ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP