Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

डुवेका ३ मध्ये १ वालिकाको शव फेला – २ जना अहिले सम्म वेपत्ता


कपिलवस्तु
कपिलवस्तुको शुद्धाधन गाउपालिका ६ वेलभारीया नजिकको नदीमा नुहाउदा वेपत्ता भएका १ जना वालिकाको शव फेला परेको छ । सोमवार डुवेका ३ जना मध्ये २ जना अहिले सम्म वेपत्ता रहेका छन । आज विहान वेचन प्रसाद कोहारका १५ वर्षिय छोरी तारा कोहारको शव फेला परेको प्रहरीले जनाएका छन ।

कमलेस कोहारका २५ वर्षिय पत्नि तारामति कोहार र घनश्याम रैदास की ८ वर्षिय छोरी खुस्वु रैदास अहिले सम्म वेपत्ता रहेका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले वताएका छन । उनिहरुको खोजि कार्य जारी रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP