Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

दूधको भाउ प्रतिलिटर १० रूपैयाँ बढाउने तयारी

काठमाडौं : सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो।

फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो। यसअनुसार लिटरमा १४ रूपैयाँसम्म लागत महँगिएको भए पनि १० रूपैयाँ मात्रै बढाउन सिफारिश गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ।

बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा बालक चौधरीका अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो। जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए।

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेसम्बन्धी अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो। मूल्य बढाउने प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषदमा सिफारिश गरेपछि सरकारले दूधको भाउ बढाउने निर्णय लिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP