Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

अबको ‘लकडाउन’को स्वरुप कस्तो ? २५ विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी (लकडाउन्) तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाउनुभएको छ। छलफलका लागि बुधबार (आज) अपराह्न ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई प्रधानमन्त्री सरकारी निवास बालुवाटार बोलाइएको छ ।

लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। “लकडाउनको मोडालिटी मात्रै होइन । यसको इम्प्याक्टमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्ने क्रममा नै विज्ञ समूहसँग कन्सर्ल्ट गर्ने कुरा गर्नुभएको थियो । त्यसैको शुरुवात हो ।” थापाले भन्नुभयो।

छलफलमा स्वर्णिम वाग्ले, डा. भगवान् कोइराला, डा. लोचन कार्कीलगायतको समूहलाई डाकिएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ । मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड-१९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP