Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

अबको ‘लकडाउन’को स्वरुप कस्तो ? २५ विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी (लकडाउन्) तथा यसले पारेको प्रभावबारे छलफल गर्न विज्ञ समूहलाई बोलाउनुभएको छ। छलफलका लागि बुधबार (आज) अपराह्न ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई प्रधानमन्त्री सरकारी निवास बालुवाटार बोलाइएको छ ।

लकडाउनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। “लकडाउनको मोडालिटी मात्रै होइन । यसको इम्प्याक्टमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्ने क्रममा नै विज्ञ समूहसँग कन्सर्ल्ट गर्ने कुरा गर्नुभएको थियो । त्यसैको शुरुवात हो ।” थापाले भन्नुभयो।

छलफलमा स्वर्णिम वाग्ले, डा. भगवान् कोइराला, डा. लोचन कार्कीलगायतको समूहलाई डाकिएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरिरहेको छ । मोडालिटीको जिम्मेवारी मन्त्रिपरिषद्ले कोभिड-१९ उच्चस्तरीय समन्वय समितिलाई दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP