पाँचथर । पाँचथरमा बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार भएको छ । घटनामा संग्लन रहेको आरोपमा तुम्वेवा गाउँपालिका–४ ओलनेका ४० वर्षीय रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
ओखरबोटे जंगलको छेउमा बाख्रा चराइरहेकी युवतीलाई शर्माले बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया