बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार, एक जना पक्राउ

पाँचथर । पाँचथरमा बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार भएको छ । घटनामा संग्लन रहेको आरोपमा तुम्वेवा गाउँपालिका–४ ओलनेका ४० वर्षीय रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखरबोटे जंगलको छेउमा बाख्रा चराइरहेकी युवतीलाई शर्माले बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP