रुकुम : प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ

रुकुम पश्चिम – मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेकाे अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण गर्ने मुख्य योजनाकार मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दिपक केसी र त्यसै वडाका  राजन केसी तथा खिलराज गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र घटनामा संलग्न अन्यको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP