Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

रुसी लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन ब्ल्याक सीमा खस्यो


काठमाडौं : रुसी विमानसँग ठोकिएर अमेरिकी ड्रोन दुर्घटनाग्रस्त भएको छ।

रुसी दुई लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर मानवरहित अमेरिकी विमान ब्ल्याक सीमा खसेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

यो घटनापछि युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकरावको जोखिम बढेको बीबीसीले जनाएको छ। अमेरिकाले यो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित उडान गरिरहेको बेला दुई रुसी लडाकु विमानले रोक्न खोजेको आरोप लगाएको छ।

रुसले भने यो ड्रोन तीव्र गतिमा रुट परिवर्तन गरेपछि दुर्घटना भएको बताएको छ। उसले दुवै विमान सम्पर्कमा आएको भन्ने कुराको खण्डन पनि गरेको छ। रुसी रक्षा मन्त्रालयले एमक्यू–नाइन रीपर ड्रोन आफ्नो ट्रान्सपोन्डर अफ गरेर उडिरहेको बताएको छ। ट्रान्सपोन्डरहरू सञ्चार उपकरणहरू हुन् जसको मद्दतले विमानहरू ट्र्याक गरिन्छ।

रीपर ड्रोनहरू निगरानी विमानहरू हुन्। युक्रेन युद्धका कारण विगत केही महिनादेखि ब्ल्याकसी क्षेत्रमा तनाव छ। युक्रेन युद्धका बेला रुसी र अमेरिकी विमानले बारम्बार ब्ल्याक सीमा खस्ने गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP