Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

१० दलीय गठबन्धनको बालुवाटार बैठक निष्कर्षविहीन


काठमाडौं : १० दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठकले कुनै निर्णय नगरी निष्कर्षविहीन टुंगिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए। उनले १० दलबीच छलफल भएको‚ सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारे छलफल भएको थियो। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यकताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ।’

नेता बस्नेतले सरकार विस्तारलगायत विषयमा पनि बैठकमा छलफल शुरु भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP