Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

‘काठमाडौँमा बसेर नभूकौ, सिंहदरवारको रिमोटले मात्रै तहहरु चल्दैनन्’

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई संघले सधै सौतेनी व्यवहार गर्दै आएको भन्दै काठमाडौँमा बसेर भुक्ने र सिंहदरवारको रिमोटबाट प्रदेश र स्थानीय तहलाई निर्देशन दिने काम बन्द गर्न चेतावनी दिनुभएको छ । साधन स्रोतमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ठगिरहेको उहाँको भनाइछ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहमा कुरागर्दै मुख्यमन्त्री राउतले अन्य प्रदेशहरुको तुलनामा प्रदेश २ लाई कोरोना संक्रमण नियान्त्रणका लागि कुनै सहयोग नगरेको भन्दै सिंहदरवारको रिमोटले कुन गाउपालिकाको कुन क्वारेन्टिन कस्तो छ, के गरिरहेका छन्, प्रदेशले दिएको र उनिहरुको आफ्नै स्रोतलाई कसरी र केमा खर्च गरिरहेका छन् र अहिले सम्म कति आरडिटी र भिटिएम पुगेको छ भनेर नदेखिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP