राजन झा
जनकपुरधाम,
आज ५ जुन अर्थात विश्व पर्यावरण दिवस । यस दिवसलाई आजको दिन अर्थात ५ जुनको दिन मनाउने परम्परा रहेको छ । उनीहरु दैनिक रुपमा सरसफाई देखि लिएर वृक्षा रोपण गरि समाजमा उदाहरणीय कार्य गरि रहेका छन् ।
यसै क्रममा जनकपुरधामका केहि अभियानीहरुले आज दुधमती किनारामा वृक्षा रोपण गरेका छन् । उनीहरुले आज दुधमती किनारामा निम, पिपल र अमला लगायतका अन्य प्रजातिका वृक्षारोपण गरेका समाजिक अभियन्ता दिपककुमार चौधरीले जानकारी दिएका छन् ।
वृक्षारोपण कार्यक्रममा दुधमती संरक्षण अभियानका सुदीप मण्डल, आदित्यस सहनी लगायतको सहयोगमा रेल्वे ट्रयाक सरसफाई अभियन्ता दिपककुमार चौधरी,रूबी झा,बिपिन झा दिवाकर झा, अजय झा लगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया