Trending
अपराध भ्रष्टाचार अभियोगमा मुद्दा दायर राजनीति हिउँदे अधिवेशनबाट ३ वटामात्रै विधेयक पारित, २४ विधेयक संसद्‌मै राजनीति समिति सभापतिसहितका सांसदहरूले समयको ख्याल नगर्दा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक अपराध घाटमा काम गर्ने कामदारको चिर्पट प्रहार गरी हत्या समाज कमाइको १० प्रतिशत बाआमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी समाज ‘एक पैसा कहिलेलाई ? चैतेदशैँलाई…’ समाज काठमाडौंभित्र ९ गतेदेखि कक्षा सञ्चालन र चैत ३ गतेदेखि वार्षिक परीक्षा सुरु हुने समाज यातायातमा सिण्डिकेटको पक्षमा छैन : अध्यक्ष स्वाँर राजनीति विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव राजनीति एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार सदस्य

निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित


काठमाडौं : गत २४ घन्टामा देशभर १४२ जना कोभिड संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार एक हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आज संक्रमणदर १३ प्रतिशत पुगेको छ। आज थप ४ जना संक्रमित निको हुँदा देशभर सक्रिय संक्रमित संख्या १६३ पुगेको छ। यसै अवधिमा ४३ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिनदिनै कोरोना संक्रमित बढिरहेकाले सावधानी अपनाउन सचेत गराएको छ। मन्त्रालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो वा बुष्टर डोज कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेको छ।

नेपालमा आज कोरोना संक्रमणदर पछिल्लो एक हप्तादेखि निरन्तर उकालो लागिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP