विश्व वातावरण दिवस :बन कार्यालय परिसरमा वृश्रारोपण

माधब बेल्बासे
चन्द्रौटा,
आज विश्व वातावरण दिवस कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ । सुरक्षित जीवनको लागि जैविक विविधता भन्ने नारा सहित डिभिजन बन कार्यालय चन्द्रौटा गौतमबुद्धले कार्यालय परिसरमा वृश्रारोपण गरेको छ ।


कार्यालय परिसरमा आँप लगाएत फलफुलका विरुवा रापेर दिवश मनाइएको छ । अहिलेको बिषम परिस्थीतिमा स्वाच्छ वातावरण आवश्यक रहेकोले सबैले विरुवा रोपेर सहयोग गर्नुपर्ने डिभिजन बन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा कार्कीले बताउनुभयो ।

जिवजन्तु बनस्पती,मानिसलाई उपयोगि परजिविहरु नष्ट भएर गएकोले प्रकृतिलाई बचाउनुपर्ने सबैको दायित्व रहेको उहाँले जनाउनुभयो । ‘सुरक्षीत जिवनको लागि पनि सबैले बाताबरण जोगाउनुपर्छ’ उहाँले भन्नुभयो ‘यस दिवशले सबैमा सकारात्मक सन्देश जाओस।’ कार्यक्रममा कपिलवस्तु साझेदारी बन व्यावस्थापन समितिका अध्यक्ष गंगेश तिवारी लगाएत बनका कर्मचारी,बन हेरालुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP