Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

विश्व वातावरण दिवस :बन कार्यालय परिसरमा वृश्रारोपण

माधब बेल्बासे
चन्द्रौटा,
आज विश्व वातावरण दिवस कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ । सुरक्षित जीवनको लागि जैविक विविधता भन्ने नारा सहित डिभिजन बन कार्यालय चन्द्रौटा गौतमबुद्धले कार्यालय परिसरमा वृश्रारोपण गरेको छ ।


कार्यालय परिसरमा आँप लगाएत फलफुलका विरुवा रापेर दिवश मनाइएको छ । अहिलेको बिषम परिस्थीतिमा स्वाच्छ वातावरण आवश्यक रहेकोले सबैले विरुवा रोपेर सहयोग गर्नुपर्ने डिभिजन बन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा कार्कीले बताउनुभयो ।

जिवजन्तु बनस्पती,मानिसलाई उपयोगि परजिविहरु नष्ट भएर गएकोले प्रकृतिलाई बचाउनुपर्ने सबैको दायित्व रहेको उहाँले जनाउनुभयो । ‘सुरक्षीत जिवनको लागि पनि सबैले बाताबरण जोगाउनुपर्छ’ उहाँले भन्नुभयो ‘यस दिवशले सबैमा सकारात्मक सन्देश जाओस।’ कार्यक्रममा कपिलवस्तु साझेदारी बन व्यावस्थापन समितिका अध्यक्ष गंगेश तिवारी लगाएत बनका कर्मचारी,बन हेरालुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP