काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ। सन् २०२०/२१ को सिजन सेप्टेम्बरको दोस्रो साताबाट गर्ने तयारी भएको प्रिमियर लिगले जनाएको छ ।
नयाँ सिजनको मिति सेप्टेम्बर १२ वा १३ लाई प्रस्ताव गरिएको छ । कोरोना भाईरसको महामारीले यस सिजनको लिग सकिएको छैन । कोरोनाले गत मार्चबाट स्थगित लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया