Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

बाँकेका कोरोना संक्रमित पहिलो स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी डिस्चार्ज

नेपालगञ्ज । बाँकेका लागि खुशिको खबरसहित चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार दिँउसो बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेका संक्रमितहरुलाई आज घर पठाइएको छ ।

बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित चार जना डिस्चार्ज भएको जनाइएको छ । कोरोना सक्रमित स्वास्थ्यकर्मी बाँकेको खजुरामा कार्यरत हुनुहुन्थ्यो भने पत्रकार उनका श्रीमान हुन ।

त्यस्तै गुल्मी घर भएका प्रहरी नरैनापुरमा कार्यरत छन् । उनीसहित नरैनापुरकै थप एक युवालाइृ डिस्चार्ज गरिएको भेरी अस्पतालकी प्रमुख नर्सिङ बिभाग दुर्गा लक्ष्मी शाकयले जानकारी दिनुभयो ।

शनिबार घर फर्किएका पत्रकार र स्वास्थ्यकर्मीले समाजमा सकारात्मक शन्देस प्रवाह गरी कोरोनासंग जित्न सकिने सूचना प्रवाह गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

कोरोना भन्ने बित्तिकै डराउन नपर्ने तर सावधानी र संयमता भने अपनाउनुपर्ने देखिएको हुँदा सबैलाई संयमता अपनाउन अनुरोध गर्नुभयो । शनिबार डिस्जार्च भएकाहरुसंगै बाँकेका कोरोनालाई जितेर फर्किनेको संख्या ४६ पुगेको छ । बाँकेमा संक्रमितको संख्या भने २ सय ६७ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP