Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

वडा कार्यालय फोडेर सेनिटाइजर र साबुन चोरी

कपिलवस्तु,

महाराजगंज नगरपालिका वडा नम्बर नं। ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको हो । वडा कार्यालय तोडेफोड गरेर चोरले सेनिटाइजर, सावुन र माक्स लगेको वडा सचिव राकेश चौवेले बताए ।

चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको एक महिना देखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएको सेनिटाइजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताए । यस्तै वडाको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताए । कार्यालयको दराजमा राखिएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको रकम चोरी भएको वडाध्यक्ष मुसलमानले बताए । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य भई रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP