Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

वडा कार्यालय फोडेर सेनिटाइजर र साबुन चोरी

कपिलवस्तु,

महाराजगंज नगरपालिका वडा नम्बर नं। ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको हो । वडा कार्यालय तोडेफोड गरेर चोरले सेनिटाइजर, सावुन र माक्स लगेको वडा सचिव राकेश चौवेले बताए ।

चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको एक महिना देखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएको सेनिटाइजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताए । यस्तै वडाको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताए । कार्यालयको दराजमा राखिएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको रकम चोरी भएको वडाध्यक्ष मुसलमानले बताए । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य भई रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP