Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि

अर्घाखाँची

सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।

भारतलगायत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए।म नगरपालिकाभन्दा बाहिर गएको छैन, उनले भने, ‘क्रमितहरुबाट सरेको हुन सक्छ।’

तातोपानी र जडिबुटी खाएर घरमै आराम गर्ने भन्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। ‘कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ,’ उनले थपे, ‘यसलाई सामान्य रुघाखोकीका रुपमा लिएको छु।’

आत्मबल बलियो बनाएको र छिट्टै निको भएर जनताको सेवामा फर्किने बाचा पनि गरेका छन्। उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिवसमेत हुन्। भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ।

अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो। नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP