Trending
समाज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर राजनीति मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो समाज दुबईको रोजगारी छाडेर गाउँमै घाँसखेतीमा रमाएका गोपाल आर्थिक एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात राजनीति गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ संयुक्त इजलासमा आर्थिक निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : मन्त्री महासेठ राजनीति औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह समाज जंगली च्याउ खाँदा पाँचजना बिरामी खेल युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी खेल सुपर एटको समीकरण पूरा

पत्रकार बिरुद्ध जथाभावीले लेख्ने अनलाईन कारवाहीमा, साइबर ब्युरोले समेत अनुसन्धान गर्दै ..

कपिलबस्तु । पत्रकार सनिउल्ला धोबी बिरुद्ध जथाभावी समाचार लेख्ने अनलाईनलाई प्रेस काउन्सीलले कारवाही गरेको छ । शिवराज नगरपालिकाका सरकारी कर्मचारी दिपक खड्काले पत्रकारिताको दुरुपयोग गर्दै कपोकल्पित समाचार लेख्ने कपुरी अनलाईनलाई प्रेस काउन्सीलले कारवाही गरेको हो ।

सुचना विभागमा बिना दर्ता अनलाईन सञ्चालन भएको र सुचिकरण समेत नभएको भन्दै प्रेस काउन्सीलले कारवाही हो । उक्त भ्रामक समाचार लेख्ने अनलाइनलाई बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यस्तै काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन समेत दिएको छ।

पत्रकार सनिउल्ला धोबीलाई उक्त अनलाईनले समाजिक रुपमा बदनाम गराउने र चरित्रहत्या गर्ने उदेश्यले सरकारी तलव खाएर, सरकारी स्रोतको दुरुपयोग गर्दै आएका छन। बिना दर्ता अनलाईन सञ्चालन गर्ने अनलाईन र कर्मचारी दिपक खडकालाई विद्युतीय कारोबार ऐन, अन्तगत कारवाहीको लागि साइबर ब्युरोले कारवाहीको तयारी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP