Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

कृष्णनगरले आफ्ना किसानलाई तरकारीको बिउ वितरण गर्दै

भोला गुप्ता

कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकाले मंगलवारदेखि तरकारीको बिउ वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले आफ्ना किसान र बिदेशबाट आएका युवाहरुलाई उन्नत जातको तरकारीको बिउ वितरण गर्न लागेको हो ।

नगरपालिकाले भिण्डी, करेला, बोडी, लौका, काक्रो र घिरौँलाको बिउ वितरण गरिरहेको कृषि विकास शाखाका प्रमुख चन्द्रमान चौधरीले जानकारी दिनुभएको छ । कृषक र बिदेशबाट आएका युवाहरुलाई जीवन निर्वाहको साथै आत्मनिर्भर बनाउने उद्धेश्यले तरकारीका बिउ वितरण गर्न लागेको चौधरीले बताउनुभयो । पचास हेक्टर क्षेत्रमा तरकारी लगाउने र त्यसबाट करिब २ सय टन तरकारी उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP