Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कृष्णनगरले आफ्ना किसानलाई तरकारीको बिउ वितरण गर्दै

भोला गुप्ता

कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकाले मंगलवारदेखि तरकारीको बिउ वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले आफ्ना किसान र बिदेशबाट आएका युवाहरुलाई उन्नत जातको तरकारीको बिउ वितरण गर्न लागेको हो ।

नगरपालिकाले भिण्डी, करेला, बोडी, लौका, काक्रो र घिरौँलाको बिउ वितरण गरिरहेको कृषि विकास शाखाका प्रमुख चन्द्रमान चौधरीले जानकारी दिनुभएको छ । कृषक र बिदेशबाट आएका युवाहरुलाई जीवन निर्वाहको साथै आत्मनिर्भर बनाउने उद्धेश्यले तरकारीका बिउ वितरण गर्न लागेको चौधरीले बताउनुभयो । पचास हेक्टर क्षेत्रमा तरकारी लगाउने र त्यसबाट करिब २ सय टन तरकारी उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP