पहिलो फ्लाइटबाट कुवेतमा रहेका महिला श्रमिकहरु काठमाडौं आइपुगे

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिला श्रमिकहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

विमानस्थल स्रोतका अनुसार १५० जना पहिलो फ्लाइटबाट काठमाडौं आइपुगेका हुन्। उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।
कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।

अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP