काठमाडौं : राष्ट्रियसभाको आइतबारको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छिन्।
राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो।
विधेयकबारे सम्बन्धित निकायसँगको पटकपटक छलफलपछि केही संशोधनका सुझावसहित समितिको प्रतिवेदन दिइएको सभापति राईले बताइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया