Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

भारतको तमिलनाडुमा रेलमा आगलागी, आठजनाको मृत्यु

९ भदौ, एजेन्सी । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। तीर्थयात्रीले नै ग्यास सिलिण्डर प्रयोग गरी चिया पकाउन खोज्दा रेलमा आगो लागेको आशंका गरिएको छ।

तमिलनाडुको मदुरै रेल्वे स्टेशन नजिक रोकिएको रेलमा आगलागी भएको आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रेलमा दक्षिण भारतका विभिन्न तीर्थस्थल घुम्न निस्केका लखनउका यात्री थिए। बिहान मदुरैमा पुगेका तीर्थयात्री मध्ये केही नजिकै नागरकोइलमा रहेको पद्मानभा स्वामी मन्दिरमा दर्शनका लागि निस्किएका थिए। केही भने रेलमै थिए।

उनीहरुले ग्यास सिलिण्डर प्रयोग गरी रेलभित्रै चिया बनाइरहेको देखेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि प्रहरीले भने रेलमा आगलागी हुनुको कारण सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP