Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

आतंकवादी हमलामा ३ सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु


काठमाडौं : भारतको जम्मु–कश्मिर स्थित अनन्तनाग जिल्लामा आतंकवादी समूहसँगको झडपमा तीन सुरक्षा अधिकृतसहित ५ जनाको मृत्यु भएको छ।

एक सैन्य जवान बेपत्ता भएका छन् । मृत्यु हुनेमा सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धोनैक र कश्मीर प्रहरीका नायब उपरीक्षक हुयायु भट्ट छन्।

आक्रमणको जिम्मा लस्कर–ए तोएबासँग आबद्ध प्रतिबन्धित समूह रेजिस्टेन्ट फ्रन्टले लिएको भारतीय अधिकारीहरुले जनाएका छन्। यो समूहले गत अगस्ट महिनामा गुलगाम जिल्लामा गरेको आक्रमणमा तीन सैनिक मारिएका थिए।

यसअघि मंगलबार राजौरी जिल्लामा भएको कारबाहीका क्रममा दुई आतंककारी र एक सैनिकको मृत्यु भएको थियो। भारतीय समाचार एजेन्सीहरुका अनुसार पछिल्लो तीन वर्षमा आतंककारी समूहबाट भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP