Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

नेपाल–भारतबीचको असाधारण सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवादलाई वार्ताबाटै टुंगोमा पुर्‍याउने बताएका छन्। सुदूरपश्चिम प्रदेशसँगै जोडिएको उत्तराखण्डबासीलाई सोमबारसम्बोधन गर्दै सिंहले नेपाल र भारतबीचको ‘रोटी–बेटी’को सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन्।

उत्तराखण्डको पिथौरागढ हुँदै नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक गत मे मा उनैले उद्घघाटन गरेपछि दुई देशबीच विवाद बढेको छ। उक्त विवाद पछि नेपालले मिचिएको मूमि समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्नुका साथै संविधान संशोधन गरेर निसान छाप समेत परिर्वतन गरिसकेको छ।

मन्त्री सिंहले उत्तराखण्ड जन संवादमा जनतालाई सम्बोधन गर्दै नेपालसँग अहिले देखिएको विवादलाई वार्ताबाटै टुंगोमा पुर्‍याउने पनि जानकारी दिएका छन्। भारत र नेपालबीच असाधारण सम्बन्ध रहेको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP